WTO Guidebook
राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउने उद्देश्यले WTO सम्बन्धि संक्षिप्त जानकारी एवं तत्काल प्रयोजनका लागि प्रकाशित गरीएको Guidebook सबैलाई अत्यन्तै उपयोगी हुने देखिएको छ । यसको उपयोगिता साधारण किसान देखि उद्योगी, निर्यातकर्ता, नीति निर्माता र विभिन्न क्षेत्रका व्यक्तिहरुलाई प्रत्यक्ष वा परोक्ष रुपमा उपयोगीहुने नेपाल उद्योग परिसंघ (CNI) ले विश्वास लिएको छ। नेपालमा यस किसिमको पुस्तिका पहिलो हो, जुन सरल नेपाली भाषामा प्रकाशित गरिएको छ। (Available in Nepali Script only).